Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

एनआईसी मोबाइल बैंकिङमार्फत एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशत ‘क्यास ब्याक’

एनआईसी मोबाइल बैंकिङमार्फत एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशत ‘क्यास ब्याक’

काठमाडौं, १३ असार । एनआईसी एसिया बैंकले एनआईसी मोबाइल बैंकिङ बैंक एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास ब्याक हुने योजना सार्वजनिक गरेको छ ।

उक्त योजना असार १८ गतेसम्म लागू हुनेगरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले एनआईसी एसिया मोबाइल बैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

मोबाइल बैंकिङमार्फत टिकट बुकिङ गर्दा पहिलो टिकट बुकिङमा ५०० रुपैयाँ अधिकतम एवं दोश्रो पटकबाट १०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x