Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से ४१.३९ अंकले बढ्यो

नेप्से ४१.३९ अंकले बढ्यो

काठमाडौं, १५ असार । यस साताको चौंथो कारोबार दिन बुधबार शेयर कारोबार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ४१.३९ अंकले बढेर १९६२.७१ अंकमा पुगेको छ ।


बुधबार २२८ कम्पनीको ४३ लाख ८६ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ६.५५ अंकले बढेर ३७९.१५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.७६ प्रतिशतले बढी हो ।


यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार बढेको छ भने सबै भन्दा धेरै र्निजिवन बीमा समूहका कम्पनीको कारोबार १९४.६६ अंकले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x