Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अब प्रोग्रेशिभ फाइनान्समा पनि डिम्याट खाता खोल्न सकिने

अब प्रोग्रेशिभ फाइनान्समा पनि डिम्याट खाता खोल्न सकिने

काठमाडौं, ३ असार । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सीडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि) सँग निक्षेप सदस्यता सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता पश्चात प्रोग्रेशिभ फाइनान्समा डिम्याट खाता खोल्ने सुविधा उपलब्ध हुनेछ ।

सो सम्झौतामा प्रोग्रेशिभ फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँई तथा सीडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले हस्ताक्षर गरेका छन्।

प्रोग्रेशिभ फाइनान्सले हाल १७ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सेवाहरु प्रवाह गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x