Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको शेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको शेयर प्रत्याभूति गर्ने

काठमाडौं, ४ साउन । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभुति गर्ने भएको छ ।


सेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युतको तर्फबाट डा.भुषण गुरागाईले हस्ताक्षर गरेका छन् ।


सगरमाथा जलविद्युतको ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा १ सय रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँको शेयर कोषले प्रत्याभूति गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x