Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सुन प्रतितोला ७ सयले बढ्यो

सुन प्रतितोला ७ सयले बढ्यो

काठमाडौं,२० साउन । यस साताको छैटौं कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।


बिहीबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला ७ सयले बढेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर कारोबार भएको छ ।


यस्तै बिहीबार छापावाला सुन प्रतितोला ९६ हजार १ सय र चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज साताको छैटौं दिन शुक्रबार सुनको मूल्य बढेर प्रतितोला ९६ हजार ८ सय र चाँदीको पनि मूल्य बढेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x