Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

अर्थ सचिवको जिम्मेवारी राजस्व सचिव कृष्णहरि पुष्करलाई

अर्थ सचिवको जिम्मेवारी राजस्व सचिव कृष्णहरि पुष्करलाई

काठमाडौं, १९ साउन । अर्थ सचिवको जिम्मेवारी राजस्व सचिव कृष्णहरि पुष्करलाई दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व सचिव पुष्करलाई तत्कालका लागि अर्थ सचिवको जिम्मेवारी दिएको हो । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि फर्किएपछि अर्थ सचिव मधुकुमार मरासिनी मन्त्रालयमा हाजिर भएका थिएनन् ।

मन्त्रिपरिषद् बैठकले अर्थ सचिव मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x