Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

प्रदेशसभा र संघीय संसद्को चुनाव मंसिर ४ गते

प्रदेशसभा र संघीय संसद्को चुनाव मंसिर ४ गते

काठमाडौं, १९ साउन । स्थानीय चुनाव सम्पन्न भएसँगै संघीय संसद् र प्रदेश सभा सदस्यको चुनाव गर्नुपर्ने अवस्थामा मिति घोषणा गर्न ढिलाइ भइरहेकोमा अन्ततः सरकारले मंसिर ४ मा एकैचरणमा गर्ने गर्ने घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x