Date

शुक्र, असार २८, २०८१
Fri, July 12, 2024

राष्ट्र बैंकको ७ अर्ब १० करोडको ट्रेजरी खरिद आज

राष्ट्र बैंकको ७ अर्ब १० करोडको ट्रेजरी खरिद आज

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले आज दिउँसो ३ बजेसम्मका लागि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ ।

ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन्।
९१ दिने अवधिको ट्रेजरीको जारी मिति भने साउन २४ गते तोकिएको छ। यो परिपक्व हुने अवधि २०७९ कात्तिक २२ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको रहेको छ ।

यही साउन १६ गते १० अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x