Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, २९ साउन । यस साताको पहिलो कारोबार दिन आज सुन र चाँदीको मूल्य बढेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर ९७ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ कायम गरिएको छ ।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर एक हजार दुई सय ५० पुगेको महासङ्घले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x