Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनएमबी बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

एनएमबी बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

काठमाडौं, २ साउन । आउँदो चाड पर्वलाई मध्ये नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ ।

एनएमबीका ग्राहकले बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा रु. ३ सय ५० र ५ सय क्यासब्याक सुविधा पाउने भएका छन ।

क्यासब्याक सुविधाको लागि ग्राहकहरूले आफ्नो एनएमबी कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x