Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

३.६८ गुणाले बढे वैदेशिक रोजगारीमा जाने नेपाली

३.६८ गुणाले बढे वैदेशिक रोजगारीमा जाने नेपाली

काठमाडौं, ६ भदौ । गत आर्थिक वष २०७८–७९ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो आर्थिक वर्ष २०७७–७८ को तुलनामा ३.६८ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गतवर्ष श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३१ हजार २९० पुगेको थियो ।

अघिल्लो आवमा १ लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीका लागि जाने जनाउँदै श्रमस्वीकृति लिएका थिए । यस्तै, आव २०७६–७७ मा श्रमस्वीकृति लिएर विदेश जानेको संख्या ३ लाख ६५ हजार ४३३ रहेको विभागको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x