Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

७.३८ अंकले घट्यो शेयर बजार, १ अर्ब ७२ करोडको कारोबार

७.३८ अंकले घट्यो शेयर बजार, १ अर्ब ७२ करोडको कारोबार

काठमाडौं, ६ भदौ । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजार ७.३८ अंकले घटेको छ । यस दिन बजार मापक नेप्से परिसूचक ०.३६ प्रतिशतले घटेर २०५३.१६ अंकमा अडिएको छ । यस दिन कारोबारमा आएका समूहमा म्युचुअल फन्डबाहेक सबै उपसूचक घटेका छन् ।

सोमवार २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x