Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मन्त्रालयमा अस्थायी दरबन्दी थप, यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय

मन्त्रालयमा अस्थायी दरबन्दी थप, यस्ता छन्  मन्त्रिपरिषद्का १६ निर्णय

काठमाडौं, ७ भदौ । सरकारले केही मन्त्रालयमा दरबन्दी थपेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले चालू आवको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत २०४ जना राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी थपेको हो ।

त्यस्तै शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजनाहरूमा राजपत्रांकित श्रेणीका ३८० अस्थायी दरबन्दी थपिएको छ ।

हिजोकै बैठकले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलबभत्ता र पारिश्रमिक पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सिफारिस गर्न पूर्वमुख्यसचिव लिलामणि पौड्यालको उच्चस्तरीय तलव सुविधा आयोग पनि गठन गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का १६ निर्णय

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x