Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

बालेन उत्रे मैदानमा, काठमाडौं मल र आरबी कम्प्लेक्सका अवैध संरचना भत्काइए

बालेन उत्रे मैदानमा, काठमाडौं मल र आरबी कम्प्लेक्सका अवैध संरचना भत्काइए

काठमाडौं, ८ भदौ । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलअगाडि बनाइएका अवैध संरचना भत्काए लगतै खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ ।


नक्सा पास नगरी बनाइएका ती संरचना महानगरले डोजर प्रयोग गरी भत्काउन थालेको हो ।


संरचना भत्काउनुअघि महानगरका प्रहरीले ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराएका थिए ।

अवैध संरचना भत्काउन र पसल खाली गराउन महानगरका मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका छन् ।

यसअघि महानगरले बानेश्वर क्षेत्रका घरका अण्डरग्राउण्ड पार्किङमा थापिएका संरचना भत्काएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x