बुटवल पावर कम्पनीको २० प्रतिशत नगद लाभांश पारित

काठमाडौं, ८ जेठ । बुटवल पाबर कम्पनीको २५औ. वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

यस्तै कम्पनीको सोहि वार्षिक साधारण सभाले सर्वधारण शेयरधनीबाट २ जना संचालकहरु समेत चयन गर्ने प्रस्तावलाई पारित गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *