Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

लगानी बोर्डद्वरा वेबबेस्ड वनस्टप सर्भिसको शुभारम्भ

काठमाडौं, २९ भदौ । लगानी बोर्ड नेपालले लगानीकर्ताको सहजताका लागि वेबबेस्ड वनस्टप सर्भिस सञ्चालनमा ल्याएको छ । सस्टेनेबल इन्फ्रास्ट्रक्चर फोरमको उद्घाटन समारोहमा लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा प्रम देउवाले उक्त सेवासँगै बोर्डद्वारा तयार पारिएको प्रोजेक्ट बैंक गाइड लाइनको विमोचन समेत गरेका थिए ।

‘नेपाल लगानीका लागि उपयुक्त गन्तव्य’
नेपाल लगानीका लागि उपयुक्त गन्तव्य बन्दै गएको बाह्य लगानीकर्ताहरूले बताएका छन् । लगानी बोर्ड नेपालले आयोजना गरेको सस्टेनेबल इन्फ्रास्ट्रक्चर फोरमको उद्घाटन कार्यक्रममा बोल्दै विदेशी लगानीका कम्पनीका प्रतिनिधि एवं सहभागी वक्ताहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा एसजेभीएनका प्रनिनिधिले लगानी सहजीकरणमा लगानी बोर्ड नेपालको सहजीकरण महत्वपूर्ण रहेको बताए । लगानी बोर्ड नेपालको सहयोग विना आयोजना सम्पन्न हुन नसक्ने समेत उनले बताए । यस्तै ह्वासिन नारायणका प्रतिनिधिले समेत लगानीका लागि उपयुक्त वातावरण भएकै कारण कम्पनीले नेपालमा लगानी गरेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले नेपालमा लगानीको वातावरण बन्दै गएकोमा जोड दिँदै अबको बाटो हरित पूर्वाधार भएको बताइन् । नेपालको विकासका लागि बेलायत पुरानो साझेदार रहेको समेत उनले बताइन् ।
अपर त्रिशुली हाइड्रोलेक्ट्रिक कम्पनीका प्रनिधिधि

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x