Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सुनको मूल्य तालोमा ५ सयले बढ्यो

सुनको मूल्य तालोमा ५ सयले बढ्यो

काठमाडौं, ६ असोज । यस साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ५ सय र चाँदी १५ रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायीको तथ्याङ्कमा उल्लेख छ ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय र चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x