Date

शनि, साउन ३, २०८२
Sat, July 19, 2025

नेप्से ९.८३ अंकले घट्यो, कारोबार रकम ६५ करोडमा सिमित

नेप्से ९.८३ अंकले घट्यो, कारोबार रकम ६५ करोडमा सिमित

काठमाडौं, ६ असोज ।  बुधबार ११ अंकले बढेको बजार बिहीबार नै ९.८३ अंकले घटेको छ।

बिहीबार नेप्से सूचक ९.८३ प्रतिशतले घटेर १८३८.९६ विन्दुमा झरेको छ। बिहीबार कारोबार रकम पनि सुस्त छ। अघिल्लो दिन ७२ करोडको कारोबार भएको बजारमा बिहीबार ६५ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ।

यस दिन ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा फाइनान्स र माइक्रोफाइनान्स उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *