Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

पर्यटन व्यवसायी मिश्रलाई पाटाको लाइफ टाइम अचिभमेण्ट अवार्ड

पर्यटन व्यवसायी मिश्रलाई पाटाको लाइफ टाइम अचिभमेण्ट अवार्ड

काठमाडौं, ९ जेठ । प्यासाफिक एसिया ट्राभल एसोसिएसन(पाटा) ले पर्यटन व्यवसायी बसन्तराज मिश्रलाई लाइफ टाइम अचिभमेण्ट अवार्ड प्रदान गरेको छ । टेम्पल टाइगर समूहका प्रबन्ध निर्देशक मिश्रलाई पाटामा २५ वर्षको आबद्धता र योग्दानको कदर गर्दै गतसाता दक्षिण कोरियामा सम्पन्न पाटाको वार्षिक शिखर सम्मेलनमा उक्त अवार्ड प्रदान गरिएको हो । उनले पाटामा सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालि सकेका छन् ।

पाटामा एसिया प्यासफिक क्षेत्रका ९५ सरकारी, सहरी पर्यटन संस्था, २५ बढी अन्तरराष्ट्रिय एयरलाइनस र एयरपोर्ट, १ सय ८ अस्पिटालिटी संस्था, ६५ बढी शैक्षिक संस्थाहरु रहेका छन् । त्यस्तै ३६ बढी स्थानीय च्याप्टरमा लाखौै पर्यटन व्यवसायी संलग्न छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x