Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, १४ कात्तिक । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मूल्य तोलामा ९३ हजार तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य तोलामा १२ रुपैयाँले कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९३ हजार ६ सय र चाँदीको मूल्य १२ सयमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x