Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सन्‌राइज क्यापिटलको १२ औं वार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत नगद लाभांश पारित

सन्‌राइज क्यापिटलको १२ औं वार्षिक साधारण सभा सम्पन्न, २५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं, २० कात्तिक ।  सन्‌राइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्‌राइज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

अलफ्ट होटल ठमेल भएको वार्षिक साधारण सभामा प्रस्तुत भएका वार्षिक प्रतिवेदन, आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आर्थिक वर्ष ०७९/०८० कालागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित भएको छ ।

साथै, आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सभाबाट पारित गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x