Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

लगातार ५ दिन आरालो लागेको नेप्से २१.२६ अंकले उकालो

लगातार ५ दिन आरालो लागेको नेप्से २१.२६ अंकले उकालो

काठमाडौं, २८ कात्तिक । लगातार ५ दिन ओरालो लागेको नेप्से यस साताको दोस्रो दिन शेयर कारोबार उकालो लागेको छ । सोमबार नेप्से परिसूचक २१.२६ अंकले बढेर १९०४.४३ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबार रकम भने घटेको छ । सोमबार ९४ करोड ६० लाख ८९ हजार रुपैयाँको शेयर कारोबार हुँदा २४ लाख ५२ हजार ८४ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १३ समूहका उपसूचक मध्ये सबै समूहका कम्पनीको कारोबार बढेको छ भने सबै भन्दा धेरै १५२.६९ अंकले उत्पादन तर्फका कम्पनीको कारोबार बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x