Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

१३.१ प्रतिशत घट्यो व्यापार घाटा

१३.१ प्रतिशत घट्यो व्यापार घाटा

काठमाडौं, ३० कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा मुलुकको वैदेशिक व्यापार घाटामा कमी आएको छ । नेपाल राष्ट्र बैंकले आज (बुधवार) प्रकाशित गरेको मुलुकको वित्तीय तथा आर्थिक स्थिति सम्बन्धील प्रतिवेदनले यो अवधिमा व्यापार घाटामा १३.१ प्रतिशतले ह्रास आएको देखाएको छ ।

केन्द्रीय बैंकका अनुसार चालू आवको पहिलो तीन महिनामा नेपालको आयात निर्यात दुवै घटेका छन् । सो अवधिमा निर्यात ३५.७ प्रतिशतले घटेर ४१ अर्ब ४२ करोड रुपैयाँको भएको छ भने आयात १६.२ प्रतिशतले घटेर ४ खर्ब १ अर्बको भएको छ । यस आधारमा नेपालको कुल व्यापार घाटा ३ खर्ब ४९ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x