Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

१२ अंकले बढ्यो शेयर बजार, ८३ करोडको कारोबार

१२ अंकले बढ्यो शेयर बजार, ८३ करोडको कारोबार

काठमाडौं, ३० कात्तिक । साताको चौथो कारोबार दिन शेयर बजारमा सामान्य वृद्धि देखिएको छ । यस दिन बजार मापक नेप्से परिसूचक ०.६४ प्रतिशतले बढेर १९०९.९८ अंकमा पुगेको छ ।

बुधवार २३२ कम्पनीको २४ लाख ३८ हजार ३९७ कित्ता शेयर किनबेच हुँदा ८३ करोड ७६ लाखभन्दा बढीको कारोबार भएको छ । यस दिन सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक गुमाउने कम्पनीमा भने जन उत्थान सामुदायिक लघुवित्त रहेको छ, जससको शेयरमूल्य ४.१३ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x