Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

अब आउने सरकारले ‘सेन्स अफ अर्जेन्सी’ बुझेर काम गर्नुपर्छ : गगन थापा (भिडियाे सामग्री)

अब आउने सरकारले ‘सेन्स अफ अर्जेन्सी’ बुझेर काम गर्नुपर्छ : गगन थापा (भिडियाे सामग्री)

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रको अप्ठ्यारो स्थिति सहज बनाउन निजीक्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको बताएका छन् । । बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा उनले आर्थिक एजेण्डामा निजीक्षेत्र र सरकारबीच रहेको सहकार्यको खाडल अन्त्य हुनुपर्नेमा जोड दिए । उक्त कार्यक्रममा थापाले व्यक्त गरेएको विचार :

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x