Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आज पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?

आज पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं, १५ मंसिर । बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ। आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँले बढेकाचे हाे ।

आज छापावाल सुनकाे मूल्य प्रतिताेला ९८ हजार एक सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे तेजावी सुन प्रतिताेला ९७ हजार ६ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै तेजावी सुनकाे मूल्य आज प्रतिताेला ९७ हजार ६ सय रूपैयाँ कायम भएकाे छ । हिजाे तेजावी सुन प्रतिताेला ९७ हजार एक सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x