Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

१६.९७ अंकले बढ्यो शेयर बजार, १ अर्ब ३६ करोडको कारोबार

१६.९७ अंकले बढ्यो शेयर बजार, १ अर्ब ३६ करोडको कारोबार

काठमाडौं, २६ मंसिर । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजार १६.९७ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.९० प्रतिशतले बढेर १९०२.२८ अंकमा पुगेको छ ।

सोमवार २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएकामध्ये १५८ कम्पनीको शेयरमूल्य बढ्दा ४१ कम्पनीको घटेको छ भने ७ कम्पनीको यथावत् रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x