Date

शनि, बैशाख २९, २०८१
Sat, May 11, 2024

मन्त्रीको टुंगो लगाउन बोलाइयाे सत्ता गठबन्धनकाे बैठक

मन्त्रीको टुंगो लगाउन बोलाइयाे सत्ता गठबन्धनकाे बैठक

काठमाडौं, ११ पुस । सत्ता गठबन्धनकाे बैठक बोलाइएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका सात राजनीतिक दलका शीर्ष नेताको बैठक बस्ने भएकाे हाे।

बिहान ११ बजे बैठक संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको एक नेताले बाेलाए । सरकारमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारेमा सत्ता गठबन्धनमा छलफल हुन लागेको ती नेताले बताए । प्रचण्ड प्रधानमन्त्री बनेपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्न लागेको हो। नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम छ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x