Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

सेञ्चुरी कमर्शियल बैंकको ५ प्रतिशत लाभांश पारित

सेञ्चुरी कमर्शियल बैंकको ५ प्रतिशत लाभांश पारित

काठमाडौं, १४ पुस । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत लाभांश दिएको छ । बिहीवार सम्पनन बैंकको १२औं वार्षिक साधारणसभाले ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ नगद लाभांश पारित गरेको हो । बोनस शेयर वितरणपछि बैंकको चुक्तापूँजी १० अर्ब ७७ लाख रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ रहेको छ । यस बैंकलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्रभु बैंकले प्राप्ति गर्दै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x