Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं, २६ पुस । साेमबार एनएमबि बैंककाे २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणकाे सभापतित्वमा उक्त साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको हाे ।

साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए।

वार्षिक साधारण सभाले आ.व. २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x