Date

सोम, असार ४, २०८१
Mon, June 17, 2024

२१.३५ अंकले घट्याे नेप्से परिसूचक, ७ अर्ब ६५ करोडमाथिकाे काराेबार

२१.३५ अंकले घट्याे नेप्से परिसूचक, ७ अर्ब ६५ करोडमाथिकाे काराेबार

काठमाडौं, २६ पुस । साताको कारोबारको तेस्रो दिन बजारमा तिब्र उचारचढावबीच नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक २१.३५ अंकले घटेर दुई हजार एक सय ९० दशमलब ४२ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज सात अर्ब ६५ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । तारागाउ रेजेन्सी होटलको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x