Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

युनाइटेड इन्स्याेरेन्स कम्पनी र अजाेड इन्स्याेरेन्स लिमिटेडबीच गाभ्ने गाभिने सम्झाैता

युनाइटेड इन्स्याेरेन्स कम्पनी र अजाेड इन्स्याेरेन्स लिमिटेडबीच गाभ्ने गाभिने सम्झाैता

काठमाडाैं, २७ पुस । युनाइटेड इन्स्याेरेन्स कम्पनी र अजाेड इन्स्याेरेन्स लिमिटेडबीच गाभ्ने गाभिने सहमति पत्रमा हस्ताक्षर भएकाे छ । उक्त सहमति पत्रमा युनाइटेड यन्स्याेरेन्स कम्पनीका तर्फबाट सञ्चालक समितिका संयाेजक रविन्द्र राज पन्त र अजाेड इन्स्याेरेन्सका तर्फबाट चिरन्जिवि द्वाले हस्ताक्षर गरेका हुन् ।

दुबै संस्था एक आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीकाे नाम युनाइटेड अजाेड इन्स्याेरेन्स लिमिटेड रहने सहमति भएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x