Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं, २८ पुस । बिहिबार (पौष २८ गते) लक्ष्मी बैंक लिमिटेडको २२ औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएकाे छ ।

साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०७८÷७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x