Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

इन्फिनिटी माइक्रोफाइनान्सको नाम परिवर्तन

इन्फिनिटी माइक्रोफाइनान्सको नाम परिवर्तन

काठमाडौं, १७ जेठ । इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्नो नाम परिवर्तन गरेको छ । कम्पनीको गत २०७४ पौष २१ गते बसेको पहिलो वार्षिक साधारण सभाले निर्णय गरे बमोजिम नाम परिवर्तन गरिएको हो ।

कम्पनीले बैंक तथा वित्तीय संस्था ऐन, २०७३ मा भएको व्यवस्था अनुरुप साविकको कम्पनी इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडलाई नाम परिवर्तन गरि इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट संचालनमा आउने भएको छ । साविकको कम्पनीको सम्पत्ति र दायित्व नाम परिवर्तन गरिएको कम्पनीले सकार्ने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x