Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

आज एकैदिन ताेलामा १७ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

आज एकैदिन ताेलामा १७ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं, २८ फागुन । नेपाली बजारमा आइतबार सुनचादीकाे मूल्य बढेकाे छ । आज एकैदिन सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ भने चादी ताेलामा २५ रूपैयाँले बढेकाे छ ।

सुनको भाउ आज तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति सुनको भाउ तोलामा एक लाख एक हजार ८ सय रुपैयाँ थियो ।

तेजावी सुनकाे मूल्य आज ताेलाकाे १ लाख ३ हजार रूपैयाँ निर्धारणा भएकाे छ । गत शुक्रबार तेजावी सुन प्रतिताेला १ लाख १ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले बढेर एक हजार दुई सय ४५ रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x