Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंक तथा वित्तीय संस्थाको समस्याविरुद्ध प्रदर्शन

बैंक तथा वित्तीय संस्थाको समस्याविरुद्ध प्रदर्शन

काठमाडौं, २९ फागुन । उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याविरुद्ध सोमवार नेपाल राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गरेका छन् । चर्को ब्याजदर नियन्त्रण हुनुपर्ने, प्रिमियम दर घटाइनुपर्ने, बैंकिङ आतंक बन्द गर्नुपर्ने, सहज रुपमा कर्जा पाउनुपर्ने, व्यवसाय गरिखाने वातावरण बनाइनुपर्ने लगायत माग सहित उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका हुन् ।

पछिल्लो समय देशभर उद्योगी व्यवसायीले ब्याजदर एकल अंकमा ल्याइनुपर्ने, प्रिमियम घटाइनुपर्ने लगायत माग सहित आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x