कतारले ल्यायो विदेशी नागरिकलाई पीआर सुविधा

काठमाडौं, जेठ १८ । कतार सरकारदे आप्रवासीलाई स्थायी वसोबास अनुमति सुविधान दिने भएको छ ।कतारको मन्त्रीपरिषद्ले आफ्नो देशमा भएका विदेश आप्रवासीलाई पीआर उपलब्ध गराउने कानून पारित गरे सगै यस सम्वन्धिको प्रक्रिया आगाडी बढेको  छ ।  राज्यलाई आवश्यक पर्ने विशेष पेशामा आवद्ध विदेशी कर्मचारीका साथै अन्य प्रतिभावान व्यक्तिलाई पीआर दिन सकिने ब्यवस्था कनुनले गरेको छ ।  ‍

कतारमा रहेका आप्रवासी जनसंख्यामा नेपालीको संख्या दोस्रो स्थानमा छ । कतारमा करिब ४ लाखको हाराहारीमा नेपाली कामदार रहेको उल्लेख छ ।यो कुल जनसंख्याको  जनसख्ंयाको साढे १३ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *