Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

होम स्टे संचालनबाट ३ करोड आम्दानी

होम स्टे संचालनबाट ३ करोड आम्दानी

काठमाडौं, जेठ १८ । नवलपरासीको कावासोतीमा सञ्चालित अमलटारी होम स्टेले गएको ४ वर्षको अवधिमा ३ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । ‍ ५० हजार पर्यटकलाई होम स्टेमा पुगेका छन् ।

अमलटारी होम स्टेका व्यवस्थापक धनीराम गुरौलेकाका अनुसार होम स्टेमा आएका पर्यटकलाई सबैले आलोपालो गरी आतिथ्यता प्रदान गर्ने प्रचलन छ ।१८ वटा घरबाट सुरु भएको होम स्टे संख्या अहिले २४ पुगेको छ ।

२४ घरमा सञ्चालित अमलटारी होम स्टेमा होम स्टेमार्फत थारूका लोप हुन लागेका ५ वटा संस्कृति र बोटे समुदायका संस्कृति झल्कने गीतले समेत आयआर्जन बढाएको छ  ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x