Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

२२.६५ प्रतिशतले बढ्यो शेयर बजार, १ अर्ब २९ करोडको कारोबार

२२.६५ प्रतिशतले बढ्यो शेयर बजार, १ अर्ब २९ करोडको कारोबार

काठमाडौं, ६ चैत । साताको दोस्रो कारोबार दिन शेयर बजार २२.६५ प्रतिशतले बढेकोे छ । यस दिन बजार मापक नेप्से परिसूचक १.१८ प्रतिशतले बढेर १९४९.०६ अंकमा पुगेको छ ।

यस दिन २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता शेयर किनबेच हुँदो १ अर्ब २९ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । मंगलवार सबै समूहको उपसूचक बढेका छन् । जसमध्ये व्यापार समूहको उपसूचक सबैभन्दा बढी ४.६६ प्रतिशतले उचालिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x