Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

२०८० सालको बैंक बिदाको सूची सार्वजनिक ‘सूचीसहित’

२०८० सालको बैंक बिदाको सूची सार्वजनिक ‘सूचीसहित’

काठमाडौं, ९ चैत । विसं २०८० सालका लागि बैंक बिदाको सूची सार्वजनिक भएकाे छ । नेपाल राष्ट्र बैंकले आगामी वर्षमा बैंक तथा वित्तीय संस्थालाई दिने सार्वजनिक बिदाको सूची निकालेको हाे ।

यस पटक शनिबारबाहेक ४० दिन सार्वजिनक बिदा परेको छ । सबैभन्दा बढी कात्तिकमा दशैंतिहार परेकाले ११ दिन बिदा परेको छ ।

यस्तै बैंशाखमा तीन दिन बिदा छ । असार र साउनमा शनिबारबाहेक कुनै पनि सार्वजनिक बिदा परेको छैन ।

यस्तै धर्मावलम्बी विशेषलाई उनीहरुको चाडको लागि बिदा दिइनेछ । तर, त्यसका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्नेछ ।

https://drive.google.com/file/d/1bVsHciaVJF-Zlk0jSI8OgCwibSr-iS6P/view

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x