Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

१८.१५ अंकले घट्यो शेयर बजार, १ अर्ब ४१ करोडको कारोबार

१८.१५ अंकले घट्यो शेयर बजार, १ अर्ब ४१ करोडको कारोबार

काठमाडौं, ९ चैत । साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजार १८.१५ अंकले घटेको छ । यस दिन बजार मापक नेप्से परिसूचक ०.९४ प्रतिशतले घटेर १९१५.१४ अंकमा आइपुगेको छ ।

बिहीवार २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बिहीवार कारोबारमा आएका सबै समूहको उपसूचक घटेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x