Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

दाेहाेराे अङ्कले बढ्याे सेयर बजार, तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

दाेहाेराे अङ्कले बढ्याे सेयर बजार, तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

काठमाडाैं, १४ चैत ।  दिनभरकाे उतारचढावबीच मंगलबार पनि सेयर बजार मापक नेप्से परिसूचक बढेकाे छ। साताको तेस्रो कारोबारको दिन आज नेप्से १२.१० अंकले बढेर एक हजार ९ सय १८ विन्दुमा पुगेको हाे ।

आज  २५८ कम्पनीकाे ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेचर हुँदा एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १४२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज सुपरमाइ हाइड्रोपावर, एशियन हाइड्रोपावर र  सिर्जनशिल लघुवित्त वित्तीय संस्था गरी तीन कम्पनीकाे सेयर मूल्यमा उच्च वृद्धि भएकाे छ भने  तेह्रथुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x