Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रदेश ३ को प्रदेशसभालाई संवोधन गर्दै प्रधानमन्त्री ओली

प्रदेश ३ को प्रदेशसभालाई संवोधन गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री के पी शर्मा ओलीले प्रदेश नम्बर ३ को प्रदेशसभालाई संवोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले प्रदेश नम्बर ३ को प्रदेश शभालाइ पहिलोपटक संवोधन गर्न लाग्नुभएको हो । यसअघि प्रधानमन्त्री ओलीले प्रदेश नम्बर ६ को प्रदेश शभालाई संवोधन गर्नु भएको थियो । विहान ११ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले संवोधन गर्ने कर्यक्रम रहेको प्रदेश तीनका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनु भयो । संवोधनको सवं तयारी पुरा भएको प्रदेश शभा सचिवालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x