Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाठाैं, ११ जेठ । नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा (जेठ ११ गते बिहीबार) आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो।

ललितपुरमा हरेक वर्ष हुने यस जात्राका क्रममा आज ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x