Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

ताेलामा ५०० रूपैयाँले घट्याे सुनकाे मूल्य

ताेलामा ५०० रूपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडौं, ७ साउन । आइतबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । गत शुक्रबार ताेलामा ८०० रूपैयाँले घटेकाे सुन आज पनि ताेलामा ५०० रूपैयाँले ङटेकाे हाे ।

आइतबारका लागि छापावाला सुनको मूल्य १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघलेजनाएकाे छ  । शुक्रबार उक्त सुन प्रतितोला १ लाख १२ हजार ८०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ। शुक्रबार तेजावी सुन प्रतिताेला १ लाख १२ हजार २५० रूपैयाँमा काराेबार भएकाे थियाे।

यता चाँदीकाे मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४ सय ५६ रुपैयाा कायम गरिएको महासंघले जनाएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x