Date

शुक्र, पुस १२, २०८१
Fri, December 27, 2024

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तेस्राे पटक पायाे ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तेस्राे पटक पायाे ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’

काठमाडौं, १० साउन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले तेस्रोपटक युरोमनी अवार्ड फर एक्सिलेन्स प्राप्त गरेकाे छ । यसअघि,  सन् २०१८ र २०२१ मा दुईपटक यस अवार्डबाट सम्मानित भएकाे एनआईएमबी तेस्राेपटक युरोमनी अवार्ड फर एक्सिलेन्स २०२३ बाट सम्मानित भएको हाे ।

वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण एनआईएमबीलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बैंकले जनाएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x