Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा

क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा

काठमाडाैं, १६ साउन । केएल दुगड ग्रुपले ज्ञान ब्राण्ड अन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

क्याफेजा रिच रोस्ट ह्यान्डपिक गरिएको कफी बिनहरूबाट तयार गरिएको हो, जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ, कफी प्रेमीहरूका लागि, ज्ञान क्याफेजा रिच रोस्ट कफी एक उत्कृष्ट रोजाई हो ।

उच्च गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञहरूले कफीलाई विभिन्न विधिहरूको माध्यमबाट परीक्षण र उपभोगको लागि उत्कृष्ट प्रमाणित गरेका छन् ।

कफी प्रेमीहरूले अब ज्ञान क्याफेजा कफी डिपार्टमेन्ट स्टोरहरू, मबचबश।अयm।लउ तथा किराना पसलहरुमा खरिद गर्न सक्नुहुनेछ । यो उत्पादन ४० ग्राम पाउच र ३६० ग्रामको बक्समा लन्च उपलब्ध छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x