Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

गरिमा विकास बैंकले ल्यायो “दम्पति बचत खाता”

गरिमा विकास बैंकले ल्यायो “दम्पति बचत खाता”

काठमाडौं, २४ जेठ । गरिमा विकास बैंकले “गरिमा दम्पति बचत खाता” नमाक नयाँ निक्षेप योजना संचालनमा ल्याएको छ । प्रदेश नं. १ अन्र्तगत झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक उद्घाटनको कार्यक्रममा बैंकले वार्षिक ९ प्रतिशत व्याजदरको नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त खाताको सुरुवात गरेका हुन् । नयाँ खातामा उपलब्ध निःशुल्क सेवाबाट बैंकमा खाता खोल्नेहरु लाभान्वित हुने बैंकका अध्यक्ष बरालको भनाई छ ।

उक्त खाता खोल्ने ग्राहकहरुले एटीएम कार्ड, मोबाईल बैंकिङ्ग सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x