काठमाडौं, २४ जेठ । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नरेश सिंह बोहरालाई नियुक्त गरिएको छ । बैंकको जेठ २३ गते बसेको संचालक समितिको बैठकले बोहरालाई सो पदमा नियुक्ती दिने निर्णय गरेको हो ।
बोहरा एक अनुभवी बैकर हुन् ।
Your email address will not be published. Required fields are marked *
Comment
Name *
Email *
Website
Artha Ko Artha
Leave a Reply