Date

सोम, साउन ५, २०८२
Mon, July 21, 2025

२०.५४ अंकले घट्याे नेप्से, कारोबार रकममा पनि गिरावट

२०.५४ अंकले घट्याे नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडाैं, १० भदाै । साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २०.५४ अंकले घटेर १ हजार ९ सय ९३ दशमलब ३८ विन्दुमा बन्द भएको हो ।

आज २८० कम्पनीका ३८ लाख ९५ हजार २३६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २६ करोड २७ लाख बराबरको कारोबार भएको छ ।

जसमा २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९५ कम्पनीको शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *